नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी
निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा बोर्डले आवेदन माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।
काठमाडौं, असोज २८ : नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा बोर्डले आवेदन माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।
दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: ०७:५५ बजे, शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार