Kathmandu Press

अमेरिकाले इरानलाई अस्थिर बनाउन खोजेको आरोप

यहाँँ महसा अमिनीको मृत्युलाई लिएर विरोध प्रदर्शन भइरहेको छ। 
अमेरिकाले इरानलाई अस्थिर बनाउन खोजेको आरोप
Hardik ivf

तेहरान, असाेज २७ : इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध अस्थिरताको नीति अवलम्बन गरेको आरोप लगाएका छन्।

यहाँँ महसा अमिनीको मृत्युलाई लिएर विरोध प्रदर्शन भइरहेको छ। 

सैन्यकरण र प्रतिबन्धहरूमा अमेरिकाको असफलतापछि वाशिङटन र उसका सहयोगीहरूले अस्थिरताको असफल नीतिको सहारा लिएका रायसीले कजाकस्तानमा भएको शिखर सम्मेलनमा बताएको उनको कार्यलयले जानकारी दिएका छन्।

प्रकाशित मिति: १५:१६ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्