सहसचिव र उपसचिव पदमा खुल्यो विज्ञापन
सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो ।
काठमाडौं, असोज २६ : लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।
सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो ।
दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।
प्रकाशित मिति: १९:०७ बजे, बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार