धादिङ २ मा कांग्रेसका रमेश धमलाले दिए बागी उमेदवारी
धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसका पूर्व सभापति रमेश धमलाले बागी उमेदवारी दिएका छन् ।
काठमाडौं, असोज २३ : धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसका पूर्व सभापति रमेश धमलाले बागी उमेदवारी दिएका छन् ।
गठबन्धनबाट कांग्रेसकै भागमा परेको धादिङ २ मा कांग्रेसका वर्तमान सभापति रामनाथ अधिकारीले उम्मेदवार बनेपछि असन्तसष्ट बनेका कांग्रेसकै पूर्वसभापति रमेश धमलाले उमेदवारी दिएका हुन् ।
प्रकाशित मिति: १८:४५ बजे, आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












