गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : केसी
पाल्पा, माघ २८ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुननसक्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चा....

पाल्पा, माघ २८ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुननसक्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चाद्वारा तानसेनमा आज आयोजित पत्रकार सम्मेलनमा उनले धर्म निरपेक्षको विकल्पमा धर्म सापेक्ष हुन नसक्ने धारणा राखे । उनले नेपालमा सङ्घीयताका कारण खर्च बढेर देशले धान्न नसक्ने बताए ।
सङ्घीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच राम्रो सम्बन्ध नभएको समेत उनको जिकिर छ ।
प्रकाशित मिति: १९:०६ बजे, सोमबार, माघ २८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार