Kathmandu Press

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ५ सय ९१ पिसिआर परिक्षणका क्रममा १७ जना र ७ सय ४१ एन्टिजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थप १९ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

काठमाडाैं, असाेज १५ : नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ५ सय ९१ पिसिआर परिक्षणका क्रममा १७ जना र ७ सय ४१ एन्टिजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन।

त्यस्तै थप ९६ संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा ९ सय २५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:५९ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्