Kathmandu Press

इन्धनको कुन–कुन डिपो खुल्छन् दशैंमा ? 

निगमले बिहीबार एक सूचना जारी गर्दै देशभरका १३ डिपोहरु सञ्चालन गर्ने जानकारी दिएको हो । 
इन्धनको कुन–कुन डिपो खुल्छन् दशैंमा ? 

काठमाडौं, असोज १३ : नेपाल आयल निगमले दशैं बिदाको समयमा पनि इन्धनको डिपोहरु खुला राख्ने भएको छ। 

निगमले बिहीबार एक सूचना जारी गर्दै देशभरका १३ डिपोहरु सञ्चालन गर्ने जानकारी दिएको हो । 

Hardik ivf

निगमले सार्वजनिक हितको लागि ति डिपोहरु खुला राख्न लागेको सूचनामा उल्लेख गरेको छ। 309279233_776306250327841_7979851793712671048_n1664456262.jpg

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, असोज १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्