Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

चन्दले आफ्नै घरमा ती महिलालाई जबरजस्ती करणी गरेको कसूरमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Hardik ivf

भक्तपुर, असोज १२ : १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी सिगास गाँउपालिका ५ घर भई मध्यपुर ठिमी नगरपालिका ९ बोडे बस्ने ४९ वर्षीय टेक बहादुर चन्दलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

चन्दले आफ्नै घरमा ती महिलालाई जबरजस्ती करणी गरेको कसूरमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १९:२७ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्