Kathmandu Press

नेविसंघ अध्यक्षको राजिनामा स्विकृत

काठमाडौं, माघ २८ : कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघका अध्यक्ष नैनसिह महरको राजिनामा स्विकृत गरेका छन् । 

महरले सोमबार विहान ने....

नेविसंघ अध्यक्षको राजिनामा स्विकृत

काठमाडौं, माघ २८ : कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघका अध्यक्ष नैनसिह महरको राजिनामा स्विकृत गरेका छन् । 

महरले सोमबार विहान नेविसंघको अध्यक्षबाट राजिनामा गरेका थिए । नेविसंघको दुई बर्षे कार्यकाल सकिएपनि यसअघि
दुई पटकसम्म म्याद थप गरिएको थियो । पछिल्लो पटक थप गरिएको म्याद पनि पुस मसान्तमा सकिएको थियो । 

प्रकाशित मिति: १८:४१ बजे, सोमबार, माघ २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्