Kathmandu Press

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

धादिङको धुनिवेशी नगरपालिका ३ धोविखोलामा बा.२ ख १६६१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने लक्ष्मण पौडेलको छोरा १ वर्ष ९ महिनाको ललित पौडेलको मंगलबार दिउँसो मृत्यु भएको छ ।
सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
Hardik ivf

धादिङ, असोज ११ : धादिङको धुनिवेशी नगरपालिका ३ धोविखोलामा बा.२ ख १६६१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने लक्ष्मण पौडेलको छोरा १ वर्ष ९ महिनाको ललित पौडेलको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पताल ग्वार्को ललिलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०:३७ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्