Kathmandu Press

केन्द्रीय प्रचार–प्रसार समितिको संयोजकमा महत 

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतलाई केन्द्रीय प्रचार–प्रसार समितिको संयोजकमा मनोनयन गरेका हुन् । 

Hardik ivf

काठमाडौं, असोज ११ : “प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति” को संयोजकमा डा. प्रकाशशरण महत मनोनयन भएका छन् ।

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतलाई केन्द्रीय प्रचार–प्रसार समितिको संयोजकमा मनोनयन गरेका हुन् । 

प्रकाशित मिति: १९:०६ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्