Kathmandu Press

नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल आज

नेपाल र बंगलादेशबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै छ।
नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल आज

काठमाडौं, असोज ११ : नेपाल र बंगलादेशबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै छ।

आज घरेलु मैदानमा नेपालले बंगलादेशको सामना गर्नेछ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ः३० बजे नेपाल र बंगलादेशको खेल हुनेछ।

Hardik ivf

यसअघि बंगलादेशले कम्बोडियासँगको मैत्रीपूर्ण खेल खेलेको थियो। कम्बोडियालाई १–० गोलअन्तरले जितेर बंगलादेश नेपालसँग मैत्रीपूर्ण खेल खेल्न सोमबार काठमाडौं पुगेको हो।

 

प्रकाशित मिति: ०८:१४ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्