Kathmandu Press

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि 

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, असोज १० : नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

देशभर गरिएको ८ सय २५ पिसिआर परिक्षणका क्रममा ३९ जना र १ हजार ७ सय ९९ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

Hardik ivf

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८४ संक्रमित निको भएका छन् । 

हाल नेपालमा १ हजार १ सय ७८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, असोज १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्