Kathmandu Press

वैदिक सनातन धार्मिक राष्ट्र कायम गर्नुपर्ने माग राखेर राष्ट्रवादी केन्द्रकाे प्रदर्शन

प्रदर्शनमा सहभागीहरुले सर्वसत्तावादी राज्यसंस्था होसियार, दलाल वित्तीय नीति खारेज गर्रौ लगायतका नारा लगाएका थिए।
वैदिक सनातन धार्मिक राष्ट्र कायम गर्नुपर्ने माग राखेर राष्ट्रवादी केन्द्रकाे प्रदर्शन

काठमाडाैं, असाेज ७ : राष्ट्रिय पुँजीको सुरक्षासहित वैदिक सनातन धार्मिक राष्ट्र कायम गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्रले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

केन्द्रले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरको हुन्। उनीहरुले राजनीतिक व्यवस्था तथा वित्तीय नीतिका विरोध विरोध गर्नुपरेको जनाएका छन्।

प्रदर्शनमा सहभागीहरुले सर्वसत्तावादी राज्यसंस्था होसियार, दलाल वित्तीय नीति खारेज गर्रौ लगायतका नारा लगाएका थिए।

birodh rally1663928723.jpg

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, असोज ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्