Kathmandu Press

कम्बोडियामा डुङ्गा पल्टिदाँ २३ चिनियाँ नागरिक बेपत्ता

कम्बोडियामा डुङ्गा पल्टिदाँ २३ चिनियाँ नागरिक बेपत्ता

कम्बोडिया, असोज ७  ः कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन्। 

४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले एएफपी समाचार समितिलाई बताएका छन्। 

त्यस डुङ्गामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको जनाइएको छ। 

प्रकाशित मिति: १२:०८ बजे, शुक्रबार, असोज ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्