Kathmandu Press

सर्वोच्चका २६४ कर्मचारीको सरुवा 

१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।
सर्वोच्चका २६४ कर्मचारीको सरुवा 

काठमाडौं, असोज ६ : सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ ।

अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ ।

Hardik ivf

१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।

उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।

प्रकाशित मिति: १९:५५ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्