Kathmandu Press

कुन देशमा कति बजे ? विजया दशमीमा टीका लगाउने साइत !

कुन देशमा कति बजे ? विजया दशमीमा टीका लगाउने साइत !

काठमाडाैं, असाेज ६ : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीमा टीका लगाउने सनातन धर्मावलम्बीहरुको लागि टीकाको साइत सार्वजनिक गरेको छ।

समितिले नेपालसँगै भारत, जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेशिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार, स्वीट्जरल्याण्ड, जस्ता देशमा कहिले र कुन समयमा विजया दशमीको टीका लगाउने भनेर साइत सार्वजनिक गरेको हो ।  

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुबाट विजया दशमीको टीकाको साइतबारे जिज्ञासा राखेकोले स्थानीय समयसहित आफूहरुले साइतबारे जानकारी दिएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

sait1663850178.jpg

प्रकाशित मिति: १८:२० बजे, बिहीबार, असोज ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्