Kathmandu Press

घोषणापत्र तयारी समितिमा कांग्रेसद्वारा ४१ सदस्य मनोनयन (सूचीसहित)

समितिको सदस्य सचिवमा डा. प्रदीप पराजुलीलाई तोकिएको विज्ञप्तिमा उल्लेख छ।
घोषणापत्र तयारी समितिमा कांग्रेसद्वारा ४१ सदस्य मनोनयन (सूचीसहित)

काठमाडाैं असाेज ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९, घोषणापत्र तयारी समिति’मा सदस्यहरु मनोनयन गरेका छन्।  

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बुधबार) एक विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएका हुन्।

जसमा सातजना सहमहामन्त्री, सातजना केन्द्रीय सदस्य र अन्य गरी ४१ जना सदस्यको मनोनयन गरिएको हो। समितिको सदस्य सचिवमा डा. प्रदीप पराजुलीलाई तोकिएको विज्ञप्तिमा उल्लेख छ।

मनाेनीत सदस्य यसप्रकार छन् ः

१. सदस्य- सहमहामन्त्री फरमूल्लाह मंसुर
२. सदस्य- सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
३. सदस्य- सहमहामन्त्री भीष्मराज आङ्देम्बे
४. सदस्य- सहमहामन्त्री महेन्द्र यादव
५. सदस्य- सहमहामन्त्री बद्रीप्रसाद पाण्डे
६. सदस्य- सहमहामन्त्री जीवन परियार
७. सदस्य- केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
८. सदस्य- केन्द्रीय सदस्य किरण यादव
९. सदस्य- केन्द्रीय सदस्य योगेन्द्र चौधरी
१०. सदस्य- केन्द्रीय सदस्य रंगमती शाही
११. सदस्य- केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल
१२. सदस्य- केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र
१३. सदस्य- केन्द्रीय सदस्य नानु बाँस्तोला
१४. सदस्य- अनुराधा कोइराला
१५. सदस्य- मनोहरनारायण श्रेष्ठ
१६. सदस्य- किरण गिरि
१७. सदस्य- डा. विष्णु विभु घिमिरे
१८. सदस्य- श्रवण मुकारूङ
१९ . सदस्य- डा. स्वर्णीम वाग्ले
२०. सदस्य- डा. सुरेश आचार्य
२१. सदस्य- गेजा शर्मा वाग्ले
२२. सदस्य- मदन कट्टेल
२३. सदस्य- प्रमोदहरी गुरागाईं
२४. सदस्य- डा. अञ्जनी झा
२५. सदस्य- ई. अभिमन्युलाल सिंह
२६. सदस्य- डा. ई. हरि दर्लामी मगर
२७. सदस्य- अधिवक्ता डा. रुद्र शर्मा
२८. सदस्य- डा. सञ्जय महतो थारु
२९. सदस्य- भोजराज श्रेष्ठ
३०. सदस्य- प्रताप पौडेल
३१. सदस्य- डा. बुद्धिमान श्रेष्ठ
३२. सदस्य- शंकर तिवारी
३३. सदस्य- डा. कृष्ण पौडेल
३४. सदस्य- दीपेश घिमिरे
३५. सदस्य- प्रकाश लामिछाने
३६. सदस्य- डा. प्रीति मण्डल
३७. सदस्य- मीन भाम
३८. सदस्य- विनोद दास
३९. सदस्य- सुमित खरेल
४०. सदस्य- विकल राई
४१. सदस्य सचिव- डा. प्रदीप पराजुली


 

प्रकाशित मिति: १४:३१ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्