Kathmandu Press

निलम्बित प्रधानन्यायाधीश जबराकाे महाअभियोगबारे निश्कर्ष लेख्ने जिम्मा समितिका ज्येष्ठ सदस्य विष्टलाई

काठमाडाैं, असाेज १ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा निश्कर्ष लेख्ने जिम्मा महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्यले पाएका छन।समितिका जेष्ठ सदस्य रामबहादुर...
निलम्बित प्रधानन्यायाधीश जबराकाे महाअभियोगबारे निश्कर्ष लेख्ने जिम्मा समितिका ज्येष्ठ सदस्य विष्टलाई

काठमाडाैं, असाेज १ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा निश्कर्ष लेख्ने जिम्मा महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्यले पाएका छन।

समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले पाएका हुन।

शनिबार दिउँसोकाे बैठकमा निलम्वित प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने वा नलगाउने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच विवाद भएपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य विष्ठलाई प्रतिवेदनको निश्कर्ष लेख्ने जिम्मा दिइएको हाे।

समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: १८:४७ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्