साझा पुरस्कार कोशकार ढुंगानालाई
काठमाडाैं, असाेज १ : साझा प्रकाशनले २०७८ को साझा पुरस्कार ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोष’ कृतिका लागि कोशकार प्रा. नीलमणि ढुंगानालाई प्रदान गर्ने भएको छ। ...
काठमाडाैं, असाेज १ : साझा प्रकाशनले २०७८ को साझा पुरस्कार ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोष’ कृतिका लागि कोशकार प्रा. नीलमणि ढुंगानालाई प्रदान गर्ने भएको छ।
वर्षभरि प्रकाशितमध्ये उत्कृष्ट ठहरिएका ग्रन्थलाई प्रत्येक वर्ष दिइने यो पुरस्कार उक्त कृतिलाई प्रदान गरिने प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले जानकारी दिए।
विसं २०२६ म पहिलो पटक यो पुरस्कार ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ का लागि भूपी शेरचनलाई प्रदान गरिएको थियो।
प्रकाशित मिति: १६:३४ बजे, शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1783580717.jpeg)

