Kathmandu Press

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडाैं, असाेज १ : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आज (शनिबार) को यो बैठक प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालको अन्तिम हो।आजको बैठकमा दलका प्रधानमन्त्री शेरबहादुर...
प्रतिनिधिसभाको बैठक सुरु

काठमाडाैं, असाेज १ : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आज (शनिबार) को यो बैठक प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालको अन्तिम हो।

आजको बैठकमा दलका प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ।

बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरुको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने र राष्ट्रपतिको सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीसँगै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम पनि समेटिएको छ।
 

प्रकाशित मिति: १३:३१ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्