Kathmandu Press

कांग्रेस महामन्त्री गगन थापालाई डेंगु संक्रमण

काठमाडौं, भदौ ३१ : नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ ।बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले...
कांग्रेस महामन्त्री गगन थापालाई डेंगु संक्रमण

काठमाडौं, भदौ ३१ : नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ ।

बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । 

उनी अहिले घरमै आराम गरिरहेका छन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। 


 

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्