Kathmandu Press

उसुमा नेपालकी जुनीले जितिन् स्वर्ण

काठमाडौं, मंसिर १९ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी जुनी राईले स्वर्ण पदक जितेकी छिन्। 

 बिहीबार लगनखेलस....

उसुमा नेपालकी जुनीले जितिन् स्वर्ण

काठमाडौं, मंसिर १९ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी जुनी राईले स्वर्ण पदक जितेकी छिन्। 

 बिहीबार लगनखेलस्थित आर्मी कबर्ड हलमा सान्सौको फाइनलमा महिला ५६ केजीमा प्रतिस्पर्धा गरेकी जुनीले स्वर्ण पदक हात पारेकी हुन्। 

स्वर्ण पदक जित्ने क्रममा जुनीले श्रीलंकन खेलाडी  माडुमालीलाई हराएकी हुन्। 

प्रकाशित मिति: १८:०७ बजे, बिहीबार, मंसिर १९, २०७६