न्यायपरिषद् सदस्य वैदिकको राजीनामा
काठमाडौं, मंसिर १९ : न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले राजीनामा दिएका छन्।
उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद् स....

काठमाडौं, मंसिर १९ : न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले राजीनामा दिएका छन्।
उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद् सदस्यबाट राजीनामा दिएका हुन्।
नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम उनले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











