Kathmandu Press

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडाैं, भदाै २९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले बिदाइ भेटवार्ता गरेका छन्।खुमलटारस्थित अध्यक्ष निवासमा...
अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडाैं, भदाै २९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले बिदाइ भेटवार्ता गरेका छन्।

खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो।

सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाइ ज्ञापन गरेकाे उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १५:५६ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्