क्रस कन्ट्री साइक्लिङमा लक्ष्मीलाई स्वर्ण
काठमाडौं, मंसिर १९ : १३औं दक्षिण एशियाल खेलकुद (साग) प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छन्।
बि....

काठमाडौं, मंसिर १९ : १३औं दक्षिण एशियाल खेलकुद (साग) प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छन्।
बिहीबार भएको स्पर्धामा नेपालकै उषा खनालले रजत जितेकी छन्। त्यस्तै, भारतकी प्रनिता प्रफुलले कास्य पदक प्राप्त गरेकी छन्।
याेसँगै सागमा नेपालकाे ३१ स्वर्ण पुगेकाे छ।
प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार