Kathmandu Press

क्यानडामा दिनदहाडै प्रहरी अधिकारी मारिए

ओटावा, भदाै २९ : चक्कु प्रहारबाट १० जनाले ज्यान गुमाएका र १५ जना घाइते भएका घटना सेलाउन नपाउँदै क्यानडाको सबैभन्दा ठुलो सहर टोरोन्टोमा...
क्यानडामा दिनदहाडै प्रहरी अधिकारी मारिए

ओटावा, भदाै २९ : चक्कु प्रहारबाट १० जनाले ज्यान गुमाएका र १५ जना घाइते भएका घटना सेलाउन नपाउँदै क्यानडाको सबैभन्दा ठुलो सहर टोरोन्टोमा एक प्रहरी अधिकारीको गोली प्रहारबाट मारिएका छन्। 

गोली प्रहार गरेको आरोपको एकजना सन्दिग्धलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा घाइते भएका अन्य दुईजनालाई अस्पताल भर्ना गरिएको छ।

घाइतेको परिचय खुलाइएको छैन। सशस्त्र आक्रमणकारीबाट जोगिन प्रहरीले सर्वसाधारणलाई चेतावनीयुक्त सूचना जारी गरेको छ। प्रहरीले आक्रमणकारीहरूको खोजी तथा  घटनाको अनुसन्धान गरिरहेको बताएको छ। 

प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, भदौ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्