Kathmandu Press

प्रधानसेनापति शर्मा र अमेरिकाका राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं, भदौ २७ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत रेन्डी डब्ल्यू बेरीबीच भेटवार्ता भएको छ । जंगी अड्डास्थित प्रधान सेनापति...
प्रधानसेनापति शर्मा र अमेरिकाका राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं, भदौ २७ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत रेन्डी डब्ल्यू बेरीबीच भेटवार्ता भएको छ । 

जंगी अड्डास्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटवार्तामा राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा भेटवार्ता भएको हो । 

Hardik ivf

उक्त भेटवार्तामा प्रधान सेनापति महारथी शर्माले राजदूतले पूरा थरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिएका थिए । 

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ । 

प्रकाशित मिति: १८:१९ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्