तेक्वान्दोमा नेपाललाई सक्षमले दिलाए स्वर्ण
काठमाडौं, मंसिर १८ : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ।
बुधबार भएको ८७....
काठमाडौं, मंसिर १८ : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ।
बुधबार भएको ८७ केजीमाथिको तौल समूहको तेक्वान्दो फाइटमा नेपालका सक्षम कार्कीले स्वर्ण पदक जितेका हुन्।
स्वर्ण जित्ने क्रममा सक्षमले पाकिस्तानका वाकार अली साहलाई २७–९ को स्कोरमा हराएका हुन्।
प्रकाशित मिति: १६:४३ बजे, बुधबार, मंसिर १८, २०७६
थप समाचार






