Kathmandu Press

राष्ट्रिय विज्ञान दिवसको नारा तय

काठमाडाैं, भदाै २५ : वर्षको १०औं राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान र प्रविधिमा लगानीको विस्तार : समुन्नति र समृद्धिको आधार’ नारा तय भएको छ।हरेक वर्ष असोज...
राष्ट्रिय विज्ञान दिवसको नारा तय
Hardik ivf

काठमाडाैं, भदाै २५ : वर्षको १०औं राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान र प्रविधिमा लगानीको विस्तार : समुन्नति र समृद्धिको आधार’ नारा तय भएको छ।

हरेक वर्ष असोज १ गते मनाइने यो दिवसका लागि यस वर्ष पनि उक्त नाराका साथ साताव्यापीरूपमा कार्यक्रम सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरेको छ।

सोका लागि मन्त्रालयले प्रदेश र स्थानीय तह तथा सम्बन्धित क्षेत्रमा समन्वय र संयोजन गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: १५:१९ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्