सागमा २८ स्वर्णसहित नेपाल शीर्ष स्थानमा
काठमाडौं, मंसिर १८ : १३ औं दक्षिण एशियाल खेलकुद (साग) प्रतियोगिताअन्तर्गत बुधबार मध्याह्नसम्मको खेलमा नेपालले २८ स्वर्ण जितेको छ।
त्यस्तै, १....
काठमाडौं, मंसिर १८ : १३ औं दक्षिण एशियाल खेलकुद (साग) प्रतियोगिताअन्तर्गत बुधबार मध्याह्नसम्मको खेलमा नेपालले २८ स्वर्ण जितेको छ।
त्यस्तै, १५ स्वर्णसहित भारत दोस्रो र पाँच स्वर्णसहित श्रीलंका तेस्रो स्थानमा छन्। भुटानले भने अझै स्वर्ण जित्न सकेको छैन।
प्रकाशित मिति: १३:०५ बजे, बुधबार, मंसिर १८, २०७६
थप समाचार






