Kathmandu Press

गोदावरीको उत्कृष्ट विद्यालय लालीगुराँस

ललितपुर, भदाै २४ : ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गतका विद्यालयमध्ये वडा नं १४ स्थित लालीगुराँस माविले प्रथम स्थान हासिल गरी नगद रु २५ हजार पुरस्कारसहित...
गोदावरीको उत्कृष्ट विद्यालय लालीगुराँस

ललितपुर, भदाै २४ : ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गतका विद्यालयमध्ये वडा नं १४ स्थित लालीगुराँस माविले प्रथम स्थान हासिल गरी नगद रु २५ हजार पुरस्कारसहित सम्मानपत्र प्राप्त गरेको छ।

नगरपालिकाभित्रका उत्कृष्ट विद्यालय तथा एसइई २०७८ मा उच्च जिपिए प्राप्त गरेका विद्यार्थीलाई सम्मान गर्न आयोजित सम्मान कार्यक्रममा लालीगुराँस माविकी छात्रा सन्देसा गुरुङले उच्च जिपिए चार प्राप्त गरी प्रथम भई नगद पुरस्कारसहित सम्मानपत्र प्राप्त गर्नुभएको प्राध्यापक विनोद देवकोटाले जानकारी दिए । 

Hardik ivf

विद्यालयले कोभिड महामारीको समयमा समेत अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीलाई  गुणस्तरीय  शिक्षा प्रधान गर्दै आएको हो।

विगतमा समेत जिल्ला उत्कृष्ट विद्यालयभित्र पर्न सफल यस विद्यालयले विद्यार्थी केन्द्रित अन्तक्र्रियात्मक प्रणाली अपनाइ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गर्न सहज हुने गरेको छ। 

 

 

 

प्रकाशित मिति: १३:११ बजे, शुक्रबार, भदौ २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्