Kathmandu Press

तेक्वान्दोमा काजलले जितिन् स्वर्ण पदक 

काठमाडौं, मंसिर १७ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले तेक्वान्दोमा अर्को स्वर्ण जितेको छ। 

मंगलबार तेक्वान्दो फा....

तेक्वान्दोमा काजलले जितिन् स्वर्ण पदक 

काठमाडौं, मंसिर १७ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले तेक्वान्दोमा अर्को स्वर्ण जितेको छ। 

मंगलबार तेक्वान्दो फाइटको ४६ केजी मुनि तौल समूहको प्रतिस्पर्धामा काजल श्रेष्ठले स्वर्ण जितेकी हुन्।  स्वर्ण जित्ने क्रममा काजलले पाकिस्तानकी सायद सिड्जा बटुललाई ५०-१४ ले पराजित गरेकी थिइन्। 

यसअघि सागको दोस्रो दिन सोमबार नेपालले तेक्वान्दोमा ७ स्वर्ण जितेको थियो। 
 

प्रकाशित मिति: १६:२८ बजे, मंगलबार, मंसिर १७, २०७६