Kathmandu Press

कराँतेमा सुनिताले जितिन् स्वर्ण

काठमाडौं, मंसिर १७ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेमा सुनिता महर्जनले स्वर्ण पदक जितेकी छन्।

मंगलबार भएको कराते....

कराँतेमा सुनिताले जितिन् स्वर्ण

काठमाडौं, मंसिर १७ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेमा सुनिता महर्जनले स्वर्ण पदक जितेकी छन्।

मंगलबार भएको करातेको कुमिते ६७ केजीमूनि समूहमा सुनिताले स्वर्ण पदक जितेकी हुन्। उनले पाकिस्तानकी खेलाडी कुल्सुमलाई ८/२ ले हराउदै स्वर्ण जितेकी हुन्।

उनले पहिलो खेलमा बंगालादेशकी खेलाडी पर्यन खातुनलाई १०/२ ले हराएकी थिइन्। कराँतेमा नेपालको यो नबौं स्वर्ण हो।

प्रकाशित मिति: १५:१० बजे, मंगलबार, मंसिर १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्