Kathmandu Press

पार्वतीले तेक्वान्दोमा दिलाइन् तेस्रो स्वर्ण

काठमाडौं, मंसिर १६ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पार्वती गुरुङले नेपाललाई तेक्वान्दोमा तेस्रो स्वर्ण दिलाएकी छन्।

स....

पार्वतीले तेक्वान्दोमा दिलाइन् तेस्रो स्वर्ण
काठमाडौं प्रेस

काठमाडौं, मंसिर १६ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पार्वती गुरुङले नेपाललाई तेक्वान्दोमा तेस्रो स्वर्ण दिलाएकी छन्।

सोमबार भएको तेक्वान्दोको पुम्सेको महिला एकलतर्फ २३–२९ वर्ष उमेरमूहमा स्वर्ण पदक जितेकी हुन्।

योसँगै नेपालले आठ स्वर्ण जितेको छ।

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, मंसिर १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्