Kathmandu Press

तेक्वान्दोमा सीनाले जितिन स्वर्ण

काठमाडौं, मंसिर १६ : १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तगर्त तेक्वान्दोमा सीना मादेन लिम्बुले स्वर्ण पदक जितेकी छन्।

सोमबार भएको प्रतिस्पर....

तेक्वान्दोमा सीनाले जितिन स्वर्ण
रिवाज राई

काठमाडौं, मंसिर १६ : १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तगर्त तेक्वान्दोमा सीना मादेन लिम्बुले स्वर्ण पदक जितेकी छन्।

सोमबार भएको प्रतिस्पर्धामा उनले तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको १७–२३ वर्ष उमेर समूहमा स्वर्ण पदक जितेकी हुन्।

यसमा भारतले भारतले रजत जितेको छ। याे नेपालका लागि याे पाँचाै‌ं स्वर्ण पदक हाे।

यसअघि मण्डेकाजी श्रेष्ठ र कमल श्रेष्ठले एकल कातामा मण्डेकाजी, प्रविन मान्नधर र महसुस तामाङले पुरुष ६ीम कातामा तथा निर्मला तामाङ, सरु कार्की र संगिता मगरले महिला टिम कातामा स्वर्ण जितेका हुन्।

प्रकाशित मिति: १३:४० बजे, सोमबार, मंसिर १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्