Kathmandu Press

काठमाडाैंकाे बुद्धनगरमा ६ तलामाथिबाट खस्दा दुई जनाकाे मृत्यु

काठमाडाैं, भदाै १५ : काठमाडौंको बुद्धनगरमा ६ तलामाथिबाट खसेर दुई बालबालिकाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी १३/१४ वर्षीय अनिकेत रोय र कृतिका...
काठमाडाैंकाे बुद्धनगरमा ६ तलामाथिबाट खस्दा दुई जनाकाे मृत्यु

काठमाडाैं, भदाै १५ : काठमाडौंको बुद्धनगरमा ६ तलामाथिबाट खसेर दुई बालबालिकाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी १३/१४ वर्षीय अनिकेत रोय र कृतिका जैसवाल रहेका छन।

प्रहरी वृत्त बानेश्वरका अनुसार घरकाे ६ तला माथिबाट खसेकाे अवस्लेथामा देखिएपछि उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो।

उनीहरूकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा उनीहरुले छतबाट हामफालेको हुनसक्ने बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १९:५५ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्