Kathmandu Press

मेची नदीमा बगेर एक युवकको मृत्यु

झापा, भदौ १५ : मेची नदीमा बगेर झापाका एक युवकको मृत्यु भएको छ।झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगान छेउको मेची नदीमा पौडी खेल्ने क्रममा...
मेची नदीमा बगेर एक युवकको मृत्यु

झापा, भदौ १५ : मेची नदीमा बगेर झापाका एक युवकको मृत्यु भएको छ।

झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगान छेउको मेची नदीमा पौडी खेल्ने क्रममा बगेर भद्रपुर नगरपलिाका–३ रंगिला चोकका वर्ष १८ का सामुएल भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

उनी भदौ १३ गते दिउसो बगेका थिए। उनका शुव गएराति भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: ०७:४३ बजे, बुधबार, भदौ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्