Kathmandu Press

बेसमेन्टमा रहेकाे पसल हटाउन बिरा कम्प्लेक्स सहमत

काठमाडौं, भदौ १३ : बिरा कम्प्लेक्सले भूमिगत संरचनामा रहेका पसल हटाउने भएको छ।बिरा कम्प्लेक्स सञ्चालक र काठमाडौं महानगरपालिकाबीच आज (सोमबार) पसल हटाउने सहमित भएको...
बेसमेन्टमा रहेकाे पसल हटाउन बिरा कम्प्लेक्स सहमत

काठमाडौं, भदौ १३ : बिरा कम्प्लेक्सले भूमिगत संरचनामा रहेका पसल हटाउने भएको छ।

बिरा कम्प्लेक्स सञ्चालक र काठमाडौं महानगरपालिकाबीच आज (सोमबार) पसल हटाउने सहमित भएको हो।

Hardik ivf

छलफलमा बिरा कम्प्लेक्सको बेसमेन्टमा गोदाम मात्रै चलाउने सहमति पनि भएको छ। उक्त भवनको बेसमेन्टमा गोदाम राख्ने गरी नक्सा पास भएको महानगरपालिकाले जनाएको छ।

तर साे भवनमा पसल अस्तव्यस्त रूपमा सञ्चालन गरिएकाे थियाे। आजैबाट संरचना हटाउने सहमति भएको उनले बताए ।

प्रकाशित मिति: १६:०९ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्