नेकपाले जितेको धनपालथान गा.पा.–२ काँग्रेसको पोल्टामा
मोरङ, मंसिर १५ : मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् ।
नेकपाका पंकज ....

मोरङ, मंसिर १५ : मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् ।
नेकपाका पंकज मण्डललाई पराजित गर्दै साह विजयी भएका हुन् । विजयी नेपाली कांग्रेसका साहले १ हजार ७ सय ०१ मत प्राप्त गर्दा मण्डलले १ हजार ४ सय ९७ मत प्राप्त
गरे ।
यो वडामा यस अघिको चुनावमा नेकपाले जितेको थियो ।
प्रकाशित मिति: ०८:२२ बजे, आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार