Kathmandu Press

थवाङमा नेकपाका उम्मेदबार विजयी

रोल्पा, मंसिर १४ : रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ।....

थवाङमा नेकपाका उम्मेदबार विजयी

रोल्पा, मंसिर १४ : रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ।

नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन्। त्यहाँ विप्लव माओवादीले मतदान बहिस्कार गरेको थियो। आज भएको निर्वाचनमा जम्मा १६ प्रतिशत मात्रै मत खसेको थियो। 

प्रकाशित मिति: १९:०५ बजे, शनिबार, मंसिर १४, २०७६