हराइरहेकी बालिका मृत फेला
कञ्चनपुर, भदौ १० : कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् ।जिल्ला प्रहरी...कञ्चनपुर, भदौ १० : कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताए।
‘हराइरहेकी बालिकाको शव स्थानीयवासीको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो,’ उनले भने, ‘अहिले घटनास्थल मुचुल्का सङ्कलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएका छौँ।’ प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३ अर्ब बढी लागतमा निर्माणधीन मुख्यमन्त्री कार्यालय र मन्त्रालयका भवन अन्तिम चरणमाशुक्रबार, पुस ५, २०८१
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधनबिहीबार, पुस ४, २०८१
लुम्बिनी विकास कोषमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालनबिहीबार, पुस ४, २०८१
‘देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्छ’बिहीबार, पुस ४, २०८१