Kathmandu Press

लमजुङमा मतदान केन्द्र नजिकै बम विस्फोट

लमजुङ, मंसिर १४ : लमजुङको सुन्दरबजार नगरपालिका-२ मा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। 

महेन्द्र मन्दिर माविनजिकैको मतदान केन्....

लमजुङमा मतदान केन्द्र नजिकै बम विस्फोट
सांकेतिक

लमजुङ, मंसिर १४ : लमजुङको सुन्दरबजार नगरपालिका-२ मा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। 

महेन्द्र मन्दिर माविनजिकैको मतदान केन्द्रमा  शनिबार बिहान १० बजेतिर बम विस्फोट भएको हो। बम विस्फोट भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ।

उक्त वडामा तीन वटा मतदान केन्द्रमा मतदान भइरहेको छ। उपनिर्वाचन भइरहेको उक्त वडामा २२९७ मतदाता रहेका छन्।

प्रकाशित मिति: १२:२८ बजे, शनिबार, मंसिर १४, २०७६