Kathmandu Press

बाल्टिमोर गोलीबारीमा एक जनाको मृत्यु, ६ घाइते

मेरिल्यान्ड, भदाै ९ : अमेरिकाको मेरिल्यान्ड राज्यमा बुधबार दिउँसो गोली चल्दा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।घाइतेको उपचारका...
बाल्टिमोर गोलीबारीमा एक जनाको मृत्यु, ६ घाइते

मेरिल्यान्ड, भदाै ९ : अमेरिकाको मेरिल्यान्ड राज्यमा बुधबार दिउँसो गोली चल्दा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पीडित सबै वयस्क पुरुष छन्। पीडित सबै वयस्क पुरुष हुन्।

बन्दुकको गोली लागेर घाइते भएका पाँच  घाइतेलाई उपचारका लागि क्षेत्रीय अस्पतालहरूमा पुर्याएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, भदौ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्