Kathmandu Press

वार्दाक प्रान्तमा चार संदिग्ध आतंककारी पक्राउ

मैदानसार, भदाै ८ : अफगान सुरक्षाबलले पूर्वीप्रान्त वर्दाकमा आतंकवादी गतिविधिमा सङ्लग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको स्थानीय सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका...
वार्दाक प्रान्तमा चार संदिग्ध आतंककारी पक्राउ

मैदानसार, भदाै ८ : अफगान सुरक्षाबलले पूर्वीप्रान्त वर्दाकमा आतंकवादी गतिविधिमा सङ्लग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको स्थानीय सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका छन्। 

गुप्त सूचनाको आधारमा सुरक्षाबलले मंगलबार प्रान्तीय राजधानी मैदानशार शहरमा खोजी अभियान चलाएका र आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको प्रान्तीय आतंकवाद विरोधी अधिकारी कारी अब्दुल सबूर हम्मादले सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

सुरक्षा बलले ४७ ओटा राइफल, एक रकेट लन्चर र ठूलो मात्रामा गोलाबारुद बरामद गरेको सरकारी स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: १७:०० बजे, बुधबार, भदौ ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्