Kathmandu Press

महाकाली नदीमा एक बालिका बेपत्ता

महाकाली नदीमा एक बालिका बेपत्ता

महेन्द्रनगर, भदाै ८ : महाकाली नदीमा एक बालिका बेपत्ता भएकी छन्।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ की १० वर्षीया बालिका सन्ध्या सुनार बेपत्ता भएकी छन्।

Hardik ivf

दोधारा चाँदनी-९ ढकनाघाटस्थित ठुलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा डुबेर बालिकाको नदीमा बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ।

बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको जनाइएकाे छ।

प्रकाशित मिति: १५:११ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्