Kathmandu Press

सुनको मूल्य तोलाको तीन सय बढ्यो

काठमाडौं, भदौ ८ : सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको छ।बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय र तेजाबी सुनको...
सुनको मूल्य तोलाको तीन सय बढ्यो

काठमाडौं, भदौ ८ : सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य ५ सय रुपैयाँ १ हजार १ सय ६५ रुपैयाँ पुगेको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: ११:३९ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्