Kathmandu Press

भारतीय कोस्ट गार्डद्वारा २७ बङ्गलादेशी मछुवाको उद्धार

भारतीय कोस्ट गार्डद्वारा २७ बङ्गलादेशी मछुवाको उद्धार

काेची, भदाैं ५ : भारतीय कोस्ट गार्ड (आईसीजी) ले आइतबार १७ जना बङ्गलादेशी मछुवा मार्नेहरूलाई उद्धार गरेको छ।

चरम चुनौतीपूर्ण अवस्थाका बीच समुन्द्रको बीचमा एकै दिन तीन छुट्टाछुट्टै अपरेशनमा २७  जना बङ्गलादेशी माछा मारेर जीवीकोपार्जन गर्ने व्यक्तिहरूलाई उद्धार गरिएको छ।

यसैबीच, अगस्ट १८ मा भारतीय तटरक्षकले दामनबाट चेतक हेलिकप्टरमार्फत वलसाड तटमा माछा मार्दै गर्दा फसेका १४ जना माछा मार्नेलाई उद्धार गरेको थियो।

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, भदौ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्