Kathmandu Press

विराटनगरमा राधाकृष्ण रथयात्रा

मोरङ, भदौ ४ : विराटनगरको ऐतिहासिक पहिचान बनाएको राधाकृष्ण रथयात्रा शनिबार निकालिएको छ ।राधाकृष्ण रथयात्रा निकालिँदै रथयात्रा विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट...
विराटनगरमा राधाकृष्ण रथयात्रा

मोरङ, भदौ ४ : विराटनगरको ऐतिहासिक पहिचान बनाएको राधाकृष्ण रथयात्रा शनिबार निकालिएको छ ।

राधाकृष्ण रथयात्रा निकालिँदै रथयात्रा विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको रथयात्राले शहरको बिभिन्न स्थानको परिक्रमा गरेर सकिएको थियो।

Hardik ivf

रथलाई २ सय नेपाल प्रहरी र स्थानीय स्वमसेवकले तानेका थिए।

रथयात्रा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकाल्ने गरिन्छ। रथयात्रामा रथसँगै खटलाई पनि निकाल्ने गरिएको छ ।

कोरोना महामारीका कारण विगत दुई वर्ष राधाकृष्ण रथयात्रा खटयात्रामा सीमित भएको थियो ।

 

प्रकाशित मिति: १८:४६ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्