ढिस्कोले पुरिएर चन्द्रागिरिमा २ जनाको मृत्यु
काठमाडौं, मंसिर १३ : काठमाडौंको चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिएर बिहिबार दुई जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका–८, म....

काठमाडौं, मंसिर १३ : काठमाडौंको चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिएर बिहिबार दुई जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका–८, मातातीर्थ खुशी होटल नजिक बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरेर दाङको बबई गाउँपालिका–१, का प्रेम पुन र प्रकाश घर्तीको ज्यान गएको हो ।
प्रकाशित मिति: ०६:४७ बजे, शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार